‘राजनीतिक कोटाका राजदूतलाई परराष्ट्रले असहयोग गर्छ, फोन समेत उठ्दैन’
nepalkhabar.com · Tue Jun 21 16:24:51 GMT 2022
‘म राजदूत हुँदा भोगेको एउटा मुख्य समस्या के थियो भने परराष्ट्र मन्त्रालयबाट रेस्पोन्स नै नहुने। जतिपल्ट फोन गरे पनि हाम्रो परराष्ट्रमा फोन नउठ्ने। हैरान भइन्थ्यो,’ इजरायलका लागि पूर्व नेपाली राजदूत निरञ्जन थापाले मंगलबार एक कार्यक्रममा यसो भनिरहँदा सहभागीहरुबीच हाँसोको फोहोरा छुट्यो।
मुख्य अतिथि रहेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि उनीहरुसँगै मुसुमुस हाँसिरहे।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)