आज प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
farakdhar.com · Tue Jul 26 00:54:01 GMT 2022
आज बिहान प्रदेश १, बागमती र लुम्बिनीका केही क्षेत्रमा वर्षा भइरहेको छ । दिउँसो देशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।
प्रदेश–१ का एक वा दुई स्थानमा भारी वर्षाको पनि आँकलन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश–१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)