मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हाजिरी जमानीमा छुटे बिनु र निहारिका

setopati.com · Fri Jul 24 11:46:27 GMT 2026

प्रहरी हिरासतमा रहेका बिनु यादव र निहारिका राजपुत हाजिरी जमानीमा छुटेका छन्।

दुई दिनदेखि प्रहरी वृत्त मालिगाउँमा राखिएको उनीहरूलाई शुक्रबार हाजिरी जमानीमा छाडिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)