के एआईले साँच्चै मानवजातिलाई समाप्त पार्न सक्छ? यस्ता छन् शोधकर्ताले कल्पना गरेका चार परिस्थिति
bbc.com · Fri Sep 25 08:02:41 GMT 2026

एआई नियन्त्रणबाहिर जाने जोखिम बढ्दै गएको भन्दै शोधकर्ताहरूले व्यक्त गरेका गम्भीर चेतावनीले एआई सुरक्षाप्रतिको चिन्ता थप गहिरिएको छ।
हालै गरिएका केही निराशाजनक अनुमानका अनुसार आगामी एक दशकभित्र एआईका कारण सम्पूर्ण मानवजातिको अस्तित्व समाप्त हुने सम्भावना १० प्रतिशतभन्दा बढी छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)