मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भैरवप्रसाद सेनापति ट्रफी

ekantipur.com · Sat Mar 05 01:20:59 GMT 2022

नेपालगन्ज — भैरवप्रसाद गण इमामनगर ब्यारेक राँझाले कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार नेपालगन्ज रंगशालामा भैरवप्रसादले चन्दननाथ गण (मालिका ब्यारेक) जाजरकोटलाई १–० ले हराएको थियो । प्रतिस्र्धात्मक खेलमा भैरवका अनिश लामाले ५७ औं मिनेटमा गरेको गोल नै उपाधिका लागि निर्णायक भयो । भैरवप्रसादले चन्दननाथलाई लिग चरणमा पनि २–० ले हराएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)