बद्री हरायो !
baahrakhari.com · Sat Jul 25 07:06:51 GMT 2026

बद्री हरायो । सधैँ बागबजारको किताबे गल्लीमा देखिने र भेटिने बद्री एक्कासि हरायो । दिनै कैयौँ मानिस हराइरहने यो अन्जान सहरमा एउटा अमूक नामधारी बद्री हराउनु कुनै नौलो कुरो त हुँदै होइन ।
यदि, बद्री हराउनु ठूलो कुरो होइन भने कुनै सिद्धपुरुष वा राजकीय सम्मानको जनप्रिय लोकनेता हराएको जसरी किन कोकोहोलो गर्नुपरेको त !
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)