लिभरपुलले बर्नलीलाई हरायो, वुल्भ्ससँग टोटेनहमको हार
pahilopost.com · Mon Feb 14 01:16:54 GMT 2022
इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुलले बर्नलीलाई हराएको छ। टर्फ मोरमा सम्पन्न खेलमा लिभरपुलले बर्नलीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।
लिभरपुलको जितमा फ्याबिन्होले निर्णायक गोल गरे। उनले खेलको ४० औं मिनेटमा गरेको गोल लिभरपुलको जितका लागि पर्याप्त रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)