कागका कारण काठमाडौं उपत्यकामा बर्डफ्लु फैलिएको पुष्टि
nepalnews.com · Sun Jun 28 13:09:44 GMT 2026

काठमाडौँ । कागका कारण काठमाडाैं उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ। विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए।
‘कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ। तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिँदैन’, उनले भने, ‘सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)