मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

‘उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग’

deshsanchar.com · Sun Jun 28 11:35:12 GMT 2026

काठमाडौँ – कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ। यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)