अमेरिकी आक्रमणको जवाफमा इरानद्वारा कुवेत र बहराइनमा मिसाइल आक्रमण
nepalpress.com · Sun Jun 28 13:07:01 GMT 2026

काठमाडौं। अमेरिकाले इरानका पाँच सैन्य लक्ष्यमा आक्रमण गरेपछि इरानले आइतबार कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामाथि ब्यालेस्टिक मिसाइल र ड्रोन आक्रमण गरेको छ।
यससँगै यही महिनाको सुरुमा भएको अमेरिका–इरान युद्धविराम गम्भीर संकटमा परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)