मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पश्चिमी, पूर्वीय र स्थानीय वायुको मिश्रित प्रभाव कायमै, आगामी तीन दिनसम्म कुन क्षेत्रको मौसम कस्तो रहला ? 

arthadabali.com · Thu Jun 10 00:32:27 GMT 2021

काठमाडौँ / जल तथा मौसम पूर्वानुमान विभागका अनुसार देशमा पश्चिमी वायु, पूर्वीय वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।

हाल देशभर सामान्य बदली देशका केहि स्थानमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)