कुलमानलाई सुरुमै झडका, वास्तविकता नबुझी निर्देशनमाथि निर्देशन
barnanmedia.com · Thu Sep 18 21:29:04 GMT 2025

कार्यकालको चार महिना मात्र बाँकी छँदा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्तीमा परेका कुलमान घिसिङ नयाँ दल खोल्ने भन्दै देशविदेश दौडिए। ०८४ मा हुने चुनावमा दल नै खोलेर होमिने योजनामा रहेका बेला नेपालमा २३ र २४ भदौमा अचम्मको घटना भयो। जेनजी विद्रोहले केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो, र अन्तरिम सरकार बन्न पुग्यो।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको म्यान्डेट आगामी २१ फागुनमा मध्यावधि चुनाव गराउने हो। यही प्रयोजनका लागि घिसिङ ऊर्जा, भौतिक र सहरी गरी तीन मन्त्रालयको बागडोर सम्हालिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)