सिनियरमा मनकामना र मार्भलेस तथा जुनियरमा अन्नपूर्ण र रातो बङ्गलाको प्रभाव
newsofnepal.com · Sun Jun 07 03:22:59 GMT 2026
काठमाडौं ।
मनकामना बोर्डिङ स्कुलले २१ औ अन्नपूर्ण चेस प्रतियोगिताको छात्रा तर्फका छनोट चरणमा प्रभाव छाडेको छ । छात्रा १३ वर्ष मुनिको उमेर समूहका छनोट भएका २० मध्य मनकामना ४ जना छन् । १३ वर्ष मुनिको उमेर समूहमा पनि मनकामनाका ३ जना छनोट भए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)