भरतपुरमा रेणु ९ हजार १९ मतले अगाडि
ekagaj.com · Sun May 22 17:30:03 GMT 2022
काठमाडौँ - चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेकी रेणु दाहालले फराकिलो मतान्तर बनाएकी छिन् । उनी एमालेका विजय सुवेदीभन्दा ९ हजार १९ मतले अगाडि छन् ।
उनले ४० हजार ५८९ मत पाएकी छिन, भने सुवेदीको मत ३१ हजार ५७० मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मदेवार जगन्नाथ पौडेलले १३ हजार ६४ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)