आईएमई पेबाट रेमिट्यान्स प्राप्त गर्दा स्मार्टफोन र ल्यापटप उपहार
baahrakhari.com · Sun Jul 23 17:24:00 GMT 2023
काठमाडौं । ‘आइएमई पे’ ले 'रेमिट्यान्समा उपहारको बहार' नामक नयाँ अफर सार्वजनिक गरेको छ । यो आफर साउन १ देखि साउन मसान्तसम्म चल्ने कम्पनीले जनाएको छ ।
अफरमा विदेशबाट पठाइएको रेमिट्यान्स रकम आईएमई पे वालेटमा पाउनेमध्ये एकजनाले हरेक हप्ता स्मार्टफोन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)