सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएटहरूलाई सम्मान, नेपालमा नयाँ एआई कार्यक्रम सुरू
setopati.com · Fri Jul 24 12:39:40 GMT 2026

सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै पछिल्लो सामसङ इनोभेसन क्याम्पस (एसआइसी) कोडिङ र प्रोग्रामिङ कोर्स सफलतापूर्वक सम्पन्न गरेको छ र नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्सका लागि आवेदन खुला गरेको घोषणा गरेको छ।
डिसेम्बर २२, २०२५ देखि जुन ३०, २०२६ सम्म सञ्चालन भएको एसआइसी अन्तर्गतको कोडिङ र प्रोग्रामिङ कोर्सले विद्यार्थीहरूलाई प्राविधिक सीप, व्यावहारिक परियोजना अनुभव र उद्योग एक्सपोजर प्रदान गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)