ओली निवासमा जनगणना, राधिका शाक्य घरमुली
nepalkhabar.com · Fri Nov 12 00:26:21 GMT 2021
केन्द्रीय तथ्यांक विभागको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहीबार जनगणना गरेको छ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित ओलीको निवासमा पुगेर विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, अन्य अधिकारी र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित गणकहरुको उपस्थितिमा बिहीबार जनगणना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)