सात वर्षपछि भेटियो अर्कै ठाउँमा अधुरो पुल
gorkhapatraonline.com · Fri Feb 09 00:23:01 GMT 2024
नवराज कट्टेल
विराटनगर, माघ २६ गते । सुनसरीको बर्जु गाउँपालिकामा बन्न थालेको सात वर्षपछि योजना अनुसारको आधा मात्र पुल भेटिएको छ, त्यो पनि एक ठाउँमा बन्नुपर्ने अर्कैतिर । योजनामा तोकिए अनुसारको साबिक स्थान परिवर्तन गरेर निर्माण भइरहेको अवस्थामा अधुरो पुल भेटिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)