मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

के पाकिस्तानमाथिको चीनको विश्वास टुट्न थालेको छ ?

barnanmedia.com · Mon Jun 24 22:32:03 UTC 2024

पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफले देशमा अतिवाद विरुद्धको अपरेशन 'आजम-ए-इस्तेहकाम' अर्थात् 'स्थिरताका लागि समाधान' लाई अनुमोदन गर्दै राज्य सरकारहरूले सुरक्षाको जिम्मेवारी सेनालाई दिएर आफ्नो जिम्मेवारीबाट भाग्न नसक्ने बताए।

शरीफको अध्यक्षतामा रहेको राष्ट्रिय कार्ययोजनासम्बन्धी केन्द्रीय शीर्ष समितिको बैठकको घोषणाअनुसार, "पाकिस्तानको अस्तित्व जोगाउन अतिवादविरुद्धको युद्ध आवश्यक छ।" देशको सर्वोच्चतालाई चुनौती दिन कसैलाई दिन मिल्दैन । यसअघि इस्लामाबादमा चिनियाँ मन्त्री लिओ जियान चाओले पाकिस्तानमा चीनको पुँजी लगानी आन्तरिक स्थायित्व र राम्रो सुरक्षा व्यवस्थासँग जोडिएको बताएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)