दागेस्तानको कथा, जहाँ चर्च र सभाघरहरूमा आक्रमण
barnanmedia.com · Mon Jun 24 22:34:03 UTC 2024

आइतवार, सशस्त्र आक्रमणकारीहरूले रुसको उत्तरी काकेशसको दागेस्तान प्रान्तमा गिर्जाघर र सभाघरहरूलाई निशाना बनाएका थिए।
यस हमलामा १५ प्रहरीसहित धेरै सर्वसाधारण मारिएको बताइएको छ । प्रहरीको जवाफी कारबाहीमा ६ आक्रमणकारी मारिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)