यसरी बनाउनुपर्छ मतदान केन्द्र
baahrakhari.com · Tue May 03 00:38:00 GMT 2022
काठमाडौं । यही वैशाख ३० गते स्थानीय तह सदस्य निर्वाचन हुँदै छ । त्यसका लागि तोकिएको ढाँचामा मतदान केन्द्र बनाउनुपर्छ ।
मतदान अधिकृतले स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को अनुसूची–३३ बमोजिमको हुने किसिमले मतदान केन्द्र निर्माण गर्नुपर्छ । मतदान केन्द्र बनाउँदा स्थानीय व्यक्तिको सहयोग लिन तथा त्यस केन्द्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई सो काममा लगाउन सकिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)