भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक पदका लागि गौतम गम्भीरको दाबी कति बलियो ?
barnanmedia.com · Mon Jun 24 22:37:54 UTC 2024
गत हप्ता, जब पूर्व भारतीय ओपनिङ ब्याट्सम्यान डब्लुवी रमनले भारतीय क्रिकेट टोलीको प्रशिक्षक पदका लागि अन्तर्वार्ता दिए, यो खबरले धेरैलाई आश्चर्यचकित तुल्यायो।
यसअघि अर्का बायाँ हाते पूर्व भारतीय ओपनिङ ब्याट्सम्यान गौतम गम्भीरलाई यो पदका लागि मात्र दावेदार मानिएको थियो। यद्यपी बिसिसिआईले हालसम्म आधिकारिक रुपमा प्रशिक्षकका लागि दावेदारका बारेमा केही बताएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)