ललितपुरको एक कन्सल्टेन्सीमा आगलागी, ४५ लाखको क्षति
farakdhar.com · Mon Aug 28 17:40:07 GMT 2023
ललितपुर महानगरपालिका–२० कुमारीपाटीस्थित सुनाकोठीस्थित एक कन्सल्टेन्सीमा आज आगलागी हुँदा झण्डै ४५ लाखको क्षति भएको छ ।
स्थानीय ४० वर्षीय पुष्पराज पौडेलको एजुकेसनल कन्सलटेन्सी नेटवर्क प्रालिमा विद्युत् ‘सर्ट’ भई आज आगलागी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)