ओलीपछि लेखकले मागे मानव अधिकार आयोगको जेनजी आन्दोलनसम्बन्धी प्रतिवेदन
barnanmedia.com · Sun Jun 28 13:02:35 GMT 2026

काठमाडौँ ।तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौमा भएको जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले गरेको अनुसन्धान, छानबिन र निर्णय प्रक्रियासँग सम्बन्धित कागजात उपलब्ध गराउन आयोगसमक्ष निवेदन दिएका छन्।
सूचनाको हक सम्बन्धी ऐन, २०६४ अन्तर्गत आयोगमा दर्ता गरिएको निवेदनमार्फत उनले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले गरेको छानबिन प्रतिवेदन माग गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)