मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कांग्रेस महाधिवेशन: ९९९ मत गणना हुँदा शेखर देउवाभन्दा १८९ मतले पछि

nepallive.com · Tue Dec 14 18:59:00 GMT 2021

काठमाडौं – नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनपछि जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता जारी राखेका छन्।

राष्ट्रिय सभा गृहमा जारी मतगणनाअन्तर्गत ९९९ मत गनिसक्दा सभापतिका उम्मेदवार देउवाले ५९० मत पाएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)