अब च्याटजीपीटीमा ‘लकडाउन मोड’: कसरी प्रयोग गर्ने ?
clickmandu.com · Sun Jun 07 03:30:01 GMT 2026

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा सक्रिय कम्पनी ओपनएआईले च्याटजीपीटीमा नयाँ ‘लकडाउन मोड’ फिचर ल्याएको छ । च्याटजीपीटीमा हुन सक्ने ‘प्रम्प्ट इन्जेक्सन’ आक्रमणबाट बच्न र संवेदनशील डाटा सुरक्षित राख्न यस्तो विशेषता थप गरिएको हो ।
विशेषगरी वेबपेज वा अन्य अनलाइन सामग्रीभित्र लुकाइएका हानीकारक निर्देशनहरू मार्फत च्याटबोटलाई झुक्याएर गोप्य सूचना प्राप्त गर्ने प्रयासलाई रोक्न यो सुरक्षा फिचर डिजाइन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ