एमाले रौतहटमा जुटेन सहमति, आइतबार निर्वाचन
thahakhabar.com
रौतहट : नेकपा (एमाले) रौतहटको अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ। एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढेको हो।
अध्यक्ष पदमा अखिलेश्वर चौधरी, सचिवानन्द शाह, अमर आले र बैजनाथ सहनीको उम्मेदवारी परेको हो। उपाध्यक्ष पदका लागि रुपेशकुमार पटेल, सुरेशकुमार राय यादव, मणिलाल सहनीले उम्मेदवारी दर्ता गराएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)