मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन लघुवित्तसहित १६ कम्पनीको साढे ४ अर्बको आईपीओ आउँदै

baahrakhari.com · Tue May 18 23:45:00 GMT 2021

काठमाडौं । तीन लघुवित्तसहित विभिन्न क्षेत्रका १६ वटा कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनको (आईपीओ) बिक्रीको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डको वैशाख ३१ गतेसम्मको विवरण अनुसार १६ कम्पनीको ४ अर्ब ४६ करोड ७७ लाख ६३ हजार ४०० रुपैयाँ बराबरको ५ करोड ९६ लाख ७७ हजार ६३४ कित्ता आईपीओ निष्कासनको अनुमति माग गरेका छन् ।

वैशाख १३ गते मानुसी लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)