देशको मुख्य प्रशासनिक केन्द्रमै अस्वस्थ्य खाना, ६ वटा चमेना गृहलाई कारबाही
corporatenepal.com · Fri Jul 24 13:26:00 GMT 2026

काठमाडौं । पछिल्लो समय खाद्य अनुगमनमा तीब्रता देखाइएको छ । तर पनि व्यवसायीहरुको लापरबाहीमा भने कम भएको छैन ।
गत असार १५ बाट देशैभरीमा जिल्ला प्रशासन कार्यलयहरुलाई अनुगमन गर्न निर्देशन दिइएको थियो । सोही अनुसार जिल्ला प्रशासन कार्यलयहरुले अनुगमन पनि गरिरहेका छन् । तर यता देशको मूख्य प्रशासनिक केन्द्र, सिंहदरबार भित्र नै संचालनमा रहेका चमेनागृह (क्यान्टिन) हरुमा नै प्रायजसो अस्वस्थ खानाहरु भेटिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)