पति-पत्नी सँगै बस्ने कक्ष, असल चालचलनका कैदीलाई खुला कारागार
nepalnews.com · Fri Jul 24 13:27:21 GMT 2026

सरकारले निश्चित सर्त पूरा गरेका बन्दीलाई कारागारभित्र पति वा पत्नीसँग छुट्टै कक्षमा बस्न दिने र दुईतिहाइ कैद भुक्तान गरेका असल चालचलनका कैदीलाई खुला कारागारमा पठाउन सकिने व्यवस्था लागु गरेको छ।
खुला कारागारमा जान कैदीले सजायको कम्तीमा दुईतिहाइ अवधि पूरा गरेको र कारागारमा असल चालचलन देखाएको हुनुपर्नेछ। कारागार प्रशासन र विभागको सिफारिसपछि सम्बन्धित जिल्ला अदालतले आदेश दिए कैदीलाई खुला कारागारमा पठाउन सकिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)