डा.केसीको सत्याग्रहलाई लिएर आकस्मिक बैठक डाँक्न रास्वपा सांसदको निवेदन
barnanmedia.com · Fri Jul 24 13:20:58 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोषिमा कार्कीले सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीका माग सम्बोधनका लागि संसदीय समितिको आकस्मिक बैठक बोलाउन निवेदन दिएकी छन्।
शुक्रबार सांसद कार्कीले प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा निवेदन दिएकी हुन्। उनले दिएको निवेदनमा तीन वटा माग राखेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)