कुमार बेनको भारत भ्रमणवारे जानकारी छैनः परराष्ट्र मन्त्रालय
rajdhanidaily.com · Fri Jul 24 13:38:18 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख राजनीतक सल्लाहकार कुमार बेञ्जनकार (कुमार बेन) को भारत भ्रमण’bout अनभिज्ञता प्रकट गरेको छ ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता एवं सह–सचिव लोकबहादुर पौडेल क्षेत्रीले बेनको भारत भ्रमण’bout परराष्ट्रलाई जानकारी नरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)