मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्वकप : भारत सेमिफाइनलमा, अष्ट्रेलियाले अफगानिस्तानको नतिजा कुर्नुपर्ने

barnanmedia.com · Mon Jun 24 23:17:49 UTC 2024

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध २४ रनको जित निकाल्दै भारत विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार खेल डेरेन सामी नेशनल क्रिकेट स्टेडियममा भएको खेलमा भारतले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८१ रनमात्र बनाउन सक्यो। र जित भारतलाई सुम्पिदियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)