एउटै विश्वकपमा सर्वाधिक रन बनाउने कप्तान बने रोहित शर्मा
ratopati.com · Mon Nov 20 06:26:00 GMT 2023
अहमदाबाद । यो विश्वकपमा रोहित शर्माको प्रदर्शन निकै राम्रो रह्यो । फाइनलमा कप्तान रोहित ३१ बलमा ४७ रन बनाएर आउट भए ।
उनले विश्वकपका ११ खेलमा कुल ५९७ रन बनाएका छन् । यसरी उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा रहे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)