'प्रचण्ड–नेपालको काम– अनैतिक राजनीतिको पराकाष्ठा'
lokaantar.com · Tue Feb 22 01:08:09 GMT 2022
सत्तापक्ष आफैँ, प्रतिपक्ष आफैँ। यही दोहोरो भूमिकामा देखिएका छन् माओवादी केन्द्र र एकीकृत समाजवादी।
दुवै दलको सहमतिमा आइतबार एमसीसी संसद्मा पेस भइरहँदा कार्यकर्ता भने विरोध प्रदर्शन गरिरहेका थिए । कतिपय नेता त प्रतिनिधिसभा बैठकमै विरोध जनाइरहेका थिए। उनीहरूले नै प्रहरी र आफ्ना कार्यकर्तालाई सडकमा भिडाए। ढुंगा हानाहान गरे। कतिपय घाइते भए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)