नेपाली युवा उद्यमीहरूको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
setopati.com · Thu Jun 04 12:57:00 GMT 2026

कृत्रिम बुद्धिमत्ता (एआई) को तीव्र विकाससँगै विश्वभरका युवा उद्यमीहरू नयाँ अवसरको खोजीमा लागिरहेका बेला अष्ट्रेलियामा नेपाली युवा उद्यमीहरूको अन्तर्राष्ट्रिय भेला आयोजना हुने भएको छ।
एआई, नवप्रवर्तन, उद्यमशीलता तथा विश्वव्यापी नेटवर्क विस्तारलाई केन्द्रमा राखेर आयोजना हुन लागेको कार्यक्रममा २० देशका ७०० भन्दा बढी नेपाली युवा उद्यमीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)