दोस्रो खेलमा पनि सिटीको सानदार जित
thahakhabar.com
काठमाडाैं : इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार दोस्रो खेलमा प्रभावशाली जित निकालेको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ४-० ले पराजित गर्दै आफ्नो उत्कृष्ट सुरुवातलाई जारी राखेको हो।
सिटीले फराकिलो जित निकाल्ने क्रममा पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा १ गोल थपेको थियो। १९ औँ मिनेटमा गुनडोगानले हालान्डको पासलाई सदुपयोग गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)