‘भाइरल बालबालिकालाई व्यक्तिगत स्वार्थमा प्रयोग नगर्नू, बालमस्तिष्कमा असर पर्न सक्छ’
nagariknews.nagariknetwork.com · Sat Jul 25 08:41:13 GMT 2026

रोल्पाका लोकेन पुनले खिचेको १७ सेकेन्डको भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल छ।
मुसलधारे पानी, हिलो बाटो र घना जंगलको परवाह नगरी विद्यालय हिँडेका साना बालबालिकाको उक्त भिडियोलाई तीन करोड ५० लाखभन्दा बढी पटक हेरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)