मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तनहुँ अपडेट : जङ्गली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु

barnanmedia.com · Mon Jun 24 23:40:19 UTC 2024

तनहुँको आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ५८ वर्षीया पम्फी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । च्याउ खाँदा बिरामी भएको उनको आइतबार उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)