नौ वर्षमा आधा मात्रै बनेको द्रुतमार्गको म्याद ३ वर्षका लागि फेरि थपेपछि उठेका प्रश्न
bbc.com · Fri Sep 25 03:41:25 GMT 2026

दुई दशकअघि नै ट्र्याक खोलिएको यो आयोजनाको म्याद हालै सरकारले थप तीन वर्ष थप गरेर २०८६ चैतसम्म पुर्याएपछि आयोजनामा भइरहेको ढिलाइबारे प्रश्न उठेको छ।
काम समयमा सम्पन्न नहुनुमा सेनाले राजमार्ग निर्माणमा चुनौती रहेको तर्क पेश गरेको छ भने पूर्वाधारविद्ले कामको अनुगमन र सूक्ष्म निरीक्षणको आवश्यकता नभए थपेको समयमा पनि सम्पन्न हुन नसक्ने औँल्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)