मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घरबाटै बन्न थालेको 'चाइचाइ', मासिक १० लाखको बेच्ने लक्ष्य

setopati.com · Mon Jun 24 23:57:24 UTC 2024

मिठो चकलेट भन्नेबित्तिकै प्रायः हाम्रो दिमागमा विदेशी ब्रान्ड आइहाल्छ। पसलतिर पनि गुणस्तरीय चकलेट भनेर विदेशी ब्रान्डकै पाइन्छन्। भलै यहाँ पाइने तिनै ब्रान्डको स्वाद केही फरक होस्, संसारभर चर्चित ब्रान्ड त हुन् नि!

तर तपाईंलाई थाहा छ कि छैन, नेपालमै पनि उत्तिकै राम्रा र स्वादिला चकलेट बन्छन्। स्वदेशी ब्रान्डका चकलेट बजारमा छ्यासछ्यास्ती नहोलान्, चाहनुभयो भने पक्कै पाउनुहुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)