मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा पर्वतको सभापतिमा पुन निर्वाचित

shilapatra.com · Sun Jun 07 03:33:19 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतको प्रथम जिल्ला अधिवेशनबाट जलबहादुर पुन सभापतिमा निर्वाचित भएका छन् ।

दश सदस्यीय कार्यसमिति उपाध्यक्षमा शारदाकुमारी शर्मा, सचिवमा रामेश्वर गौतम र सहसचिवमा नारायणप्रसाद भुसाल चुनिएका छन् । यसैगरी सदस्यमा दिनेश बस्याल, वीरेन्द्रविक्रम मल्ल ठकुरी, रसिला पौडेल मल्ल, प्रतिमा शर्मा सुवेदी, ठक्करप्रसाद शर्मा र गणेशप्रसाद शर्मा निर्वाचित भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)