सुकुमवासीलाई स्थायी ठेगानामा फर्काउनु कति कानुन सम्मत् ?
onlinekhabar.com · Fri Jul 24 14:21:41 GMT 2026

८ साउन, काठमाडौं । भूमि समस्या समाधान समितिले ८ साउनमा सूचना निकालेर गोङ्गबुस्थित नेपाल टेलिकम होल्डिङ सेन्टरमा बस्दैका ७ परिवारलाई नागरिकतामा उल्लेखित ठेगानामा जान निर्देशन दियो ।
समितिले लोकबहादुर विश्वकर्मा (बुद्धशान्ति–३, झापा), नीरबहादुर स्याङ्बो (ठोरी–१, पर्सा), राजेन्द्र परियार (बेलबारी–१०, मोरङ्ग), खड्गबहादुर विश्वकर्मा (खाँदबारी–११, संखुवासभा), गणेशसिं घलान (हेटौंडा–६, मकवानपुर), मीरा विश्वकर्मा (दुधौली–६, सिन्धुली) र वीरबहादुर विश्वकर्मा (ईश्वरपुर–१३, सर्लाही)लाई स्थायी ठेगानामा फर्किन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)