जाडोमा मुला हो ‘सुपरफुड’, जान्नुहोस कारण
nepalviews.com · Mon Jan 29 16:02:03 GMT 2024
एजेन्सी । जाडोमा मुलाको सेवनले शरीरमा धेरै नै फाइदाहरु हुन्छन् । हामी सबैलाई थाहा छ मुला पाचन सम्बन्धी समस्याका लागि एकदमै राम्रो विकल्प हो । यसरी नै यदी तपाईं खाली पेट मुला खानुहुन्छ भने पनि शरीरमा धेरै फाइदाहरु हुन सक्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)