मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

‘जेरीः अन टप’मा कस्तो छ अनमोलको लुक्स ? 

baahrakhari.com · Tue Jun 25 00:05:06 UTC 2024

काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘जेरीः अन टप’मा हुने नायक अनमोल केसीको लुक्स सार्वजनिक भएको छ । फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको उनको लुक्स निर्माणपक्षले सार्वजनिक गरेको हो ।

अनमोल चकलेटी लुक्समा देखिएका छन् । खैरो जिन्सको आउटर र पाइन्टमा देखिएका अनमोलले पिंक कलरको टिसर्ट लगाएका छन् । उनको गेटअप र लुक्सले उनी कलेज ब्वाइको क्यारेक्टरमा सिनेमामा रहेको अनुमान लगाउन सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)