मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसम विश्लेषणः सातै प्रदेशमा मनसुन सक्रिय, आज यि स्थानमा हुने छ भारी वर्षा

ajakoartha.com · Tue Jun 25 00:00:00 UTC 2024

काठमाडाैं -

मौसम पूर्वाअनु माहाशााखा अनुसार सातैवटै प्रदेशमा मनसुन सत्रिय भएको छ । मनसुन सक्रिय भएसँगै देशका सबै स्थानमा वर्षाको संम्भावना रहेको जल तथा मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)