तनहुँ-१ मा ३ हजारभन्दा बढी मत गन्दा कसले कति पाए?
setopati.com · Sun Apr 23 21:18:01 GMT 2023
तनहुँ-१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा सोमबार बिहान ३ बजेसम्मको नतिजा प्राप्त भएको छ।
अहिलेसम्म भानु नगरपालिका-१० र आँबुखैरेनी गाउँपालिका-१ को अन्तिम मतपरिणाम प्राप्त भएको छ। दुवै वडामा गरेर ३२१६ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अग्रता हासिल गरेका छन्। उनले १९११ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)