मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागलुङ- १ (ख) मा नेपाली कांग्रेस डिल्लीराम सुवेदी विजयी

nepallive.com · Tue Nov 22 18:44:00 GMT 2022

काठमाडौं- गण्डकी प्रदेश सभातर्फ बागलुङ- १ (२) मा नेपाली कांग्रेस उम्मेदवार डिल्लीराम सुवेदी विजयी भएका छन्। उनले १३ हजार ३ सय २० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज पौडेलले ७ हजार २५३ मत पाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)