स्पेन र इटाली युरोकपको अन्तिम १६ मा
thahakhabar.com
काठमाडौं : युरोकपमा स्पेन अपराजित रहँदै अन्तिम १६ मा स्थान बनाएको छ।
गएराति ग्रुप बी अन्तरगको अन्तिम खेलमा अल्बानियालाई १–० गोल अन्तरले हराउँदै स्पेन ९ अंकका साथ प्रि क्वार्टरफाइनलमा पुगेको हो। स्पेनका लागि एक मात्र गोल खेलको ४३ औँ मिनेटमा फारेन टोनेसले गरे।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)