सप्तकोसीको चतारामा भारी वर्षा
baahrakhari.com · Tue Jun 25 00:13:47 UTC 2024

काठमाडौं । सुनसरीस्थित सप्तकोसीको चतारामा भारी वर्षा भएको छ ।
धनकुटाको मच्छुवाघाट, मोरङको लेटाङ, झापाको कन्काइ र अमरमनीविर्ता वर्षामापन केन्द्रमा सामान्य वर्षा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)